आइतबार, ३१ जेठ २०८३, ०१ : ४५
Live
- कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
- पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
- स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
- कतार र स्विट्जरल्यान्डको खेल सुरु
- सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
- पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
सारांश
- विश्वकप फुटबलअन्तर्गत समूह 'बी' को पहिलो खेलमा कतार र स्विट्जरल्यान्ड आज आमनेसामने हुँदैछन् ।
- यो खेल नेपाली समयअनुसार आइतबार बिहान १२:४५ बजे अमेरिकाको सान्ता क्लारामा सुरु हुनेछ ।
- दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।
काठमाडौँ । विश्वकप फुटबलअन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा कतार र स्विट्जरल्यान्ड आमने–सामने हुँदैछन् । अमेरिकाको सान्ता क्लारामा नेपाली समयअनुसार आइतबार बिहान १२ः४५ बजेबाट सुरुभएकाे खेलमा स्विट्जरल्यान्डको सुरुवाती अग्रताले लिएकाे छ । खेलको १७ औँ मिनेटमा ब्रेएल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई १-० को अग्रता दिलाएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण