
ADVERTISEMENT
फाेटाेफिचर
लुम्बिनीमा मोदी, तस्बिरहरू हेर्नुहोस्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिवसीय भ्रमणका लागि लुम्बिनी आइपुगेका छन् । बिहान भारतीय वायु सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आइपुगेका प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् ।
लुम्बिनीमा पुगेर प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरको दर्शन गर्नुका साथै अशोक स्तम्भको अवलोकन गरेका थिए । लुम्बिनीमा आज प्रधानमन्त्री मोदीले गुम्बाको उद्घाटन गर्नुका साथै बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । मोदी आजै भारत फर्कने कार्यक्रम रहेको छ ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ