लुम्बिनीमा मोदी, तस्बिरहरू हेर्नुहोस्
सोमबार, ०२ जेठ २०७९, ११ : ५७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिवसीय भ्रमणका लागि लुम्बिनी आइपुगेका छन् । बिहान भारतीय वायु सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आइपुगेका प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् ।
लुम्बिनीमा पुगेर प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरको दर्शन गर्नुका साथै अशोक स्तम्भको अवलोकन गरेका थिए । लुम्बिनीमा आज प्रधानमन्त्री मोदीले गुम्बाको उद्घाटन गर्नुका साथै बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । मोदी आजै भारत फर्कने कार्यक्रम रहेको छ ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण