
ADVERTISEMENT
फलेवास नगरपालिकामा एमालेको अग्रता कायमै

पर्वतको फलेवास नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । नगरपालिकाको वडा नम्बर ४ को ५९९ मतगणना गर्दा नेकपा एमालेले अग्रता कायम राखेको हो ।
पालिका प्रमुखमा एमालेले ३२३ मत प्राप्त गरेको छ भने गठबन्धनका उम्मेदवारले २३५ मत ल्याएका छन् । यस्तै, उपप्रमुखमा पनि एमालेले ३०६ प्राप्त गरी गरेको छ भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रले १२८ मत ल्याएको छ । यस्तै, वडा नम्बर ४ को वडा अध्यक्षमा पनि एमालेले नै अग्रता लिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ