शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा कृष्ण थापाभन्दा धनराज आचार्य १ हजार मतले अगाडि

मङ्गलबार, ०३ जेठ २०७९, ०८ : १५
मङ्गलबार, ०३ जेठ २०७९

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य अगाडि रहेका छन् । मेयरमा  गठबन्धनका धनराजले ८ हजार ५६३ मत ल्याउँदा एमालेका कृष्ण थापाले ७ हजार २७८ मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले  ८८७६ ल्याउँदा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ८२७१ मत ल्याएकी छिन् । मेयरको तुलनामा उपमेयर पदमा मतान्तर कम रहेको छ ।
हालसम्म वडाहरू १,२,३,४,१२,२३ को पुर्ण नतिजा सार्वजानिक भईसकेको छ । वडा नं. १ बाहेक अन्य वडामा काँग्रेसका उम्मेदवारले बिजय हाँसिल गरेका छन भने वडा २४,२५,२६ ,५ र १३ को मतगणना जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप