सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कलैया उपमहानगरमा एमालेका साहको अग्रता

मङ्गलबार, ०३ जेठ २०७९, १२ : ३६
मङ्गलबार, ०३ जेठ २०७९

कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विनोद साह गठबन्धनका उम्मेदवार राजेश राय यादवभन्दा २ हजार ७४७ मतले अगाडि देखिएका छन् । साहले ७ हजार ३०० मत ल्याउँदा गठबन्धनका उम्मेदवार राजेश राय यादवले ४ हजार ५५३ मत ल्याएका छन् ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनका उम्मेदवार प्रमोद गुप्ताले ५ हजार ६६० मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रौशन परविनले ४ हजार ७९९ मत ल्याएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप