शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनुको अग्रता ७ हजार नघ्यो, चित्रसेन १५ हजारले अगाडि

आइतबार, ०८ जेठ २०७९, ०७ : २७
आइतबार, ०८ जेठ २०७९

भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८९ हजार ४०८मत गन्दा उनको अग्रता ७ हजार ३८८ रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार उनले ३५ हजार ४९ मत प्राप्त गरेकी छन् । एमाले र राप्रपाको साझा उम्मेदवार विजय सुवेदीले २७ हजार ६६१ मत पाएका छन् ।

अहिले भरतपुरको वडा नम्बर १९ र २० को मत गणना भइरहको छ ।

मेयर 

रेनु दहाल (गठबन्धन) ३५०४९

विजय सुवेदी (एमाले)  २७६६१

जगन्नाथ पौडेल (स्वतन्त्र) ११८२३

उपमेयर 

चित्रसेन अधिकारी (गठबन्धन) ३७२७३

हिमला गुरुङ(राप्रपा) २१८८३

वडाध्यक्ष १९ मा १६२६ गणना हुँदा

रुख ः ५२८

सुर्य ः ८८४

वडाध्यक्ष २० मा ५०० गणना हुँदा

रुख ः ३१५

सूर्य ः १३०

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप