शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नैकापमा दूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

मङ्गलबार, १० जेठ २०७९, १० : ०३
मङ्गलबार, १० जेठ २०७९

काठमाडौँको नैकपामा टूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा ध्रुवप्रसाद रेग्मी रहेका छन् ।

प्रहरीका अनुसार नैकाप–१४ स्थित भित्री सडकमा मंगलबार बिहान ५ बजे धादिङको ज्वालामुखी गाउँपालिका–५ बस्ने २२ वर्षीय मानबहादुर दुवाडीले चलाएको दूध बोक्ने बा प्र०१–०२६ च २१५१ नम्बरको गाडीले रेग्मीलाई ठक्कर दिएको थियो । घाइते रेग्मीलाई उपचारलाई अस्पतालमा लैजाँदा ६ बजे मृत घोषणा गरिएको थियो । प्रहरीले गाडी चालक र गाडीलाई नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप