शिव पौडेलको नयाँ लोकदोहोरी गीत ‘भाग्यमा छैन’ सार्वजनिक
मङ्गलबार, १० जेठ २०७९, १६ : ०७
गायिका शान्तीश्री परियार र विजय सुनामको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘भाग्यमा छैन’ सार्वजनिक भएको छ । सन्तोष पन्तको शब्द रहेको गीतमा गायक विजय सनमले नै संगीत दिएका छन् ।
पशुपति म्युजिकले बजारमा ल्याएको गीतमा संगीत संयोजन विनोद पराजुलीले गरेका छन् । शिव पौडेल निर्माता रहेको गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा सारिक केसी, शिशिर पौडेल, दीप काफ्लेको अभिनय देख्न सकिन्छ ।
बिनोद भण्डारीको निर्देशन रहेको भिडियोमा करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण