आयो राजेन्द्र राईको गीत ‘तिम्रै हुँ म’
मङ्गलबार, १० जेठ २०७९, १६ : ३५
अस्ट्रेलियामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार राजेन्द्र राईले ‘तिम्रै हुँ म’ गीतको म्यूजिक भिडियो बजारमा ल्याएका छन् । गीतको भिडियो अफिसियल युट्युबमार्फत सार्वजनिक भएको हो ।
राजेन्द्र राईकै शब्द संगीतमा रहेको गीतमा गायिका मेचु धिमालले स्वरमा साथ दिएकी छिन् । पदम रजन मगरले एरेन्ज गरेको गीतको भिडियोमा मोडल रेखा लिम्बु र भ्वाइस अफ नेपाल सिजन ३ का फाईनालिस्ट ज्वाला राई ले अभिनय गरेका छन् ।
जीवन मुकारुङ्को निर्देशन रहेको भिडियोमा देव चामलिङको कोरियोग्राफी, मनोज राईको छायाङ्कन तथा सम्पादन र अस्मिता राईको श्रृङ्गार रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण