ad
x

स्वदेशमै औषधि उत्पादनमा सरकारले प्राथमिकता दिन्छ : राष्ट्रपति भण्डारी

person explore access_timeजेठ १०, २०७९ chat_bubble_outline0

नेपालमै औषधि उत्पादनमा सरकारले प्राथमिकता दिने भएको छ ।


आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  राष्ट्रपति विद्यादेवी भण्डारी अतिआवश्यक अक्सिजन, औषधि उत्पादनलाई सरकारले प्राथमिकता दिने बताइन् । यस्तै, नेपालमा विभिन्न रोगहरुको खोप उत्पादन गरिने राष्ट्रपति भण्डारीले बताइन् ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।