बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

स्वदेशमै औषधि उत्पादनमा सरकारले प्राथमिकता दिन्छ : राष्ट्रपति भण्डारी

मङ्गलबार, १० जेठ २०७९, १७ : ०३
मङ्गलबार, १० जेठ २०७९

नेपालमै औषधि उत्पादनमा सरकारले प्राथमिकता दिने भएको छ ।

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  राष्ट्रपति विद्यादेवी भण्डारी अतिआवश्यक अक्सिजन, औषधि उत्पादनलाई सरकारले प्राथमिकता दिने बताइन् । यस्तै, नेपालमा विभिन्न रोगहरुको खोप उत्पादन गरिने राष्ट्रपति भण्डारीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप