स्वरुपराज आचार्यको सन्देशमूलक गीत ‘खोजी हिँडे’ सार्वजनिक
बिहीबार, १२ जेठ २०७९, ११ : ३८
गायक स्वरुपराज आचार्यको गीत ‘खोजी हिँडे’ सार्वजनिक भएको छ । भामा देवकोटा शर्माको शब्द रहेको गीतमा विष्णु तामाङले संगीत दिएका छन् । गीतकार भामा पेशाले चिकित्सक हुन् ।
बलात्कारको घटनालाई गीतको म्युजिक भिडियोले उठान गर्न खोजेको छ । वसन्त सापकोटाको निर्देशन रहेको भिडियोमा डा. प्रमोद शर्मा, अमृता श्रेष्ठ र खेमनाथ खनालको अभिनय देख्न सकिन्छ ।
दिनेश पराजुलीको छायांकन रहेको भिडियो उत्तर राना मगरले सम्पादन गरेका हुन् । गीत प्रभामा क्रियसन नामक युट्युब च्यानाल मार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण