रामकृष्णको ‘म हराएँ मनमनैमा’ गरिमा र दीपेशको प्रेम
शुक्रबार, १३ जेठ २०७९, १४ : ४१
लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको नयाँ गीत ‘म हराएँ मनमनैमा’ सार्वजनिक भएको छ । रोमान्टिक थिमको गीतमा सन्तोष भट्टराईको शब्द र हरी लम्सालको संगीत छ ।
सुरज श्रेष्ठको एरेन्ज रहेको गीतको भिडियोमा गरिमा शर्मा र दीपेश ढकालको अभिनय छ । गरिमा र दीपेश प्रेमी जोडीको रुपमा प्रस्तुत भएका छन् । पर्यटकीय क्षेत्र मुस्ताङमा छायांकन भएको गीतको भिडियोमा अभिनय छ । भिडियोका निर्देशक सुब्रत आचार्यले गरेका हुन् । भिडियोमा साइब्रत आचार्यको स्टोरी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण