दमौलीमा आचारसंहिता विपरीतका प्रचार सामग्री हटाइयो: राँगा काटेर भोज खुवाएको उजुरी
बुधबार, २० मङ्सिर २०७४, १० : ०६
तनहुँ - मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले दमौलीमा टाँगिएका नेपाली चुनावी प्रचार सामग्री हटाएको छ ।
दमौलीमा नेपाली कांग्रेसको सोमबारको सभाका क्रममा बजारभर टाँगिएका झण्डा र प्रचार सामग्री हटाइएको आचारसंहिता अनुगमन अधिकृत सुरेश ढकालले रातोपाटीलाई बताए ।
वाम गठबन्धनका तर्फबाट उजुरी आए पछि सुरक्षाकर्मी सहितको टोलीले प्रचार सामग्री हटाएको थियो ।
मौन अवधिमा उजुरी न्युन
-मौन अवधिका क्रममा चुनावी आचारसंहिता उल्लंघनका उजुरी खासै नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
-आचारसंहिता विपरितका गतिवधि बढी हुने ठानिने भए पनि यसबीचमा उजुरी नआएको आचारसंहिता अनुगमन अधिकृत सुरेश ढकालले बताए ।
-वाम गठबन्धनका तर्फबाट बानियाँटारमा राँगा काटेर भोज खुवाएको उजुरी आएपछि अनुगमनका लागि गएको टोली प्रमाण नभेटेपछि फर्किएको ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी
-
झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर
-
युरोप क्षेत्रीय सम्मेलन सफल बनाउन एनआरएनए युरोप सक्रिय
-
भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष जोडिए सुनचाँदी ठगी प्रकरणमा, बिचौलियाको भूमिका
-
बीमा रकम हत्याउन आफ्नै पसलमा चोरीको नाटक : सञ्चालक र कर्मचारी पक्राउ
-
दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण