रियल जोडी लक्ष्मी र जीवन अभिनित ‘जात’ सार्वजनिक
सोमबार, १६ जेठ २०७९, १७ : ४९
‘रियल जोडी’ अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता जीवन भट्टराईको अभिनय रहेको गीत ‘जात’ सार्वजनिक भएको छ । डिएआर मुभिजको प्रस्तुति रहेको गीतमा प्रभाव जेको शब्द, संगीत एवम् एरेन्ज रहेको छ ।
रामकुमार नेपाली र बेनिशा पौडेलले स्वर रहेको भिडियो अभिनेत्री बर्देवा आफैले निर्देशन गरेकी हुन् । भिडियोमा जातिय विभेदले छुटेको प्रेमकथा देखाउन खोजिएको छ ।
ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन, कृष्ण गौतमको सम्पादन रहेको भिडियो डिएआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण