नविन र मेलिनाले गाए डान्सिङ गीत ‘मन परेरै हो’
मङ्गलबार, १७ जेठ २०७९, १४ : ३६
लोक गायक नविन पौडेलको नयाँ गीत ‘मन परेरै हो’ सार्वजनिक भएको छ । गीतमा पौडेललाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् ।
दिग्गज धौरालीको शब्द रहेको गीतमा गायक पौडेलकै संगीत छ । गीतको एरेन्ज कृष्ण विकले गरेका हुन् । डान्सिङ प्याटमा बनेको गीतको आकर्षक भिडियो निर्माण भएको छ । जसमा दिनेश पौडेल, विवेक खड्का, सविना गुरुङ, सरु राई, रचना दर्नाल, सोनी विक र नवराज मगरको अभिनय देख्न सकिन्छ ।
गीतको भिडिओलाई विवेक खड्काले सम्पादन तथा निर्देशन गरेका हुन् । गायक नविनका यस अगाडि सार्वजनिक थुप्रै गीत हिट भएका छन् । ‘लेउ खुकुरी लेउ’, ‘के सम्झनु छ र जान्न म त त्यो घर’, ‘फूलेको तोरीलाई हुर्किएकी छोरीलाई जोगाउनै गाह्रो’ लगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण