आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘तिम्रो मायामा’ अशोक र सलिनाको रोमान्स

बुधबार, १८ जेठ २०७९, १२ : ०२
बुधबार, १८ जेठ २०७९

गायक थानेश्वर गौतमको स्वर रहेको नयाँ गजल गीत ‘तिम्रो मायामा’ को सार्वजनिक भएको छ । गायक गौतमकै संगीत रहेको गीतमा रमेश लुइँटेलका शब्द छन् । 
नरेन्द्र वियोगीको संगीत संयोजन रहेको गजलमा एक प्रेमीले प्रेमिकाको निम्ति जे पनि गर्न सक्छु र जसरी पनि बाँच्न सक्छु भन्ने भावना समेटिएको छ । 

अशोक भुजेल र सलिना खत्रीको रोमान्स रहेको भिडियोमा भिडियोमा राम केसीको छायाँकन, नरोत्तम न्यौपानेको कोरियोग्राफी र दिन्शन शाहको सम्पादन छ ।
अशोक भुजेलको निर्देशन रहेको भिडियो ‘नेपाली मेलोडिज’ युट्युव च्यानल सार्वजनिक गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप