म्युजिक नेपालको युट्युब च्यानल ह्याक
बिहीबार, १९ जेठ २०७९, १३ : २४
म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । ह्याकरले च्यानल ह्याक गरेर ‘टेस्ला लाइभ’ बनाएको छ । म्युजिक नेपालको युट्युब नेपालमा सबैभन्दा बढी सब्सक्राइबर भएको च्यानल हो ।
६९ लाखभन्दा बढी सब्सक्राइबर भएको च्यानल छन् । म्युजिक नेपालले च्यानल ह्याक भएपनि नियन्त्रणमा म्युजिक नेपालले जनाएको छ । तर च्यानलको नाम भने अझै परिवर्तन भएको छैन । च्यानलको कन्ट्रोल भने आफुसँगै रहेको म्युजिक नेपालले जनाएको छ ।
यस अगाडि यसअघि ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टीभी, गायक कमल खत्री, भिटेन लगायतका च्यानल ह्याक भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण