शिरीष र ऋतुको रोइला गीत ‘कहाँ हो तिम्रो मावल’ सार्वजनिक
बिहीबार, १९ जेठ २०७९, १४ : ४४
गायक शिरीष देवकोटा र गायिका ऋतु कँडेलको स्वर रहेको रोइला (खेली) गीत ‘कहाँ हो तिम्रो मावल’ सार्वजनिक भएको छ । शिरीषकै शब्द, संगीत रहेको गीतमा कृष्ण विकको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा अञ्जली अधिकारी र लोमश शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा गायक/गायिका पनि अटाएका छन् । काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोमा अजय रेग्मीको छायाङ्कन र दीपक विष्टले सम्पादन छ । दशक अगाडिदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका कँडेलका थुप्रै गीत रुचाइएका छन् । उनले आधुनिक, लोकपप, तीज गरी दर्जनौं गीतमा स्वर दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण