रवि ओड र बेनिशाको ‘सुन माया’ सार्वजनिक
शुक्रबार, २० जेठ २०७९, १२ : ३८
गायक रवि ओड र गायिका बेनिशा पौडेलको स्वर रहेको गीत ‘सुन माया’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा बनेको गीतमा गोविन्द भट्टको शब्द तथा संगीत छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।
गरिमा फिल्मस्ले तयार पारेको भिडियो देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । भिडियोमा शुभम आचार्य र योगिशा खत्रीको अभिनय छ । भिडियोमा उनीहरु बीचको टिनएज प्रेम देखाइएको छ ।
नवराज उप्रेतीको छायाङ्कन र विकास दाहालको सम्पादनमा भिडियो तयार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण