‘धेरै प्रश्न’ मा पुष्प र सलिनाको प्रेम
आइतबार, २२ जेठ २०७९, ११ : १५
गायिका रानी शाक्यको नयाँ गीत ‘धेरै प्रश्न’ सार्वजनिक भएको छ । रानीकै स्वर, राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत गीतमा छ । गीतले माया गरेको मान्छे जहाँ भएपनि उसको प्रतिक्षामा बाँच्नु निकै मिठो हुने भाव बोल्छ ।
गीतको भिडियो भने दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।
फिल्मका निर्देशक तथा पत्रकार लामाले भिडियोलाई रहस्यमयी बनाएका छन् । जसले दर्शकलाई भिडियो प्रति कौतुहलता जगाउन सफल छ । भिडियोमा पुष्प खड्का, सलिना खत्री र कलाकार कृष्ण शिवाकोटीलाई देख्न सकिन्छ । दीपेन्द्रकै कथा, कृष्ण भण्डारीको सम्पादन, वुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा निर्मला खत्रीको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण