आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘ए माया’ मा नरेश र उषाको रोमान्स

मङ्गलबार, २४ जेठ २०७९, १५ : ४९
मङ्गलबार, २४ जेठ २०७९

गायक जीवन परिवेशको ‘ए माया ’ बोल रहेको गीत सार्वजनिक भएको छ । दीपकराज विश्वकर्माको संगीत रहेको गीतमा सुमन स्मारिकाको शब्द छ । 
गीतको भिडियोमा संचारकर्मी तथा मोडल नरेश भट्टराई तथा उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । भिडियोका निर्देशक युवराज वाइबा हुन् । 
भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । गीतले महिलाको सुन्दरताको समेत चर्चा गरेको छ । निसल पौडेलको छायांकन रहेको भिडियोमा बिकाश दहालले सम्पादन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप