रुँदै र हाँस्दै मन्त्रालयबाट बाहिरिन् झाँक्री, तस्बिरमा हेर्नुहोस्
आइतबार, १२ असार २०७९, १९ : ००
सहरी विकास मन्त्री रामकुमारी झाँक्री रुँदै र हाँस्दै मन्त्रालयबाट बाहिरिएकी छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनी निकै भावुक देखिइन् । त्यसक्रममा उनी कतिबेला रुने र कतिबेला हाँस्ने समेत गरिन् । जिम्मेवारी सम्हालेको आठ महिना २० दिन पछि जिम्मेवारी छाडेर मन्त्रालयबाट बाहिरिएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकार विवाद पूर्ण इजलासमा पठाइयो
-
२८ अर्ब ३२ करोडको सिलिङ, भौतिकले मात्रै माग्यो १६ अर्ब, सिँचाइलाई चाहियो ४० अर्ब
-
प्रतिनिधि सभा सदस्यमा सुहाङको शपथ आज
-
आगलागी र चट्याङबाट चौबिस दिनमा सत्ताइस जनाको मृत्यु
-
आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै
-
सशक्त बन्दै न्यून चापीय प्रणाली, कहाँ कहाँ छ वर्षाको सम्भावना?