मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा गुरुङ निर्वाचित

आइतबार, २४ मङ्सिर २०७४, ०८ : ४७
आइतबार, २४ मङ्सिर २०७४

तनहुँ– तनहुँ प्रदेश सभा २ को ख मा बाम गठबन्धनका किरण गुरुङ विजयी बनेका छन् ।

उनले १४१६ मत अन्तरले विजयी प्राप्त गरेका हुन् । 

गुरुङले १५,६३०मत ल्याउदा काङ्ग्रेसका ध्रुव वाग्लेले १४२१४ मत पाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप