सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

जनार्दन शर्मामाथिको छानबिनका क्रममा संकलन भए यी ९ कागजात र प्रमाण

शुक्रबार, १३ साउन २०७९, १६ : ३८
शुक्रबार, १३ साउन २०७९

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश भएको भन्ने विवादका सन्दर्भमा गठन भएको छानबिन समितिले विभिन्न ९ वटा कागजात र प्रमाणहरु जुटाएर अध्ययन गरेको जनाएको छ । 

छानबिन समितिले अध्ययनका क्रममा शर्मालाई दोषी भने देखाइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप