फोटोफिचर

हात्तीसार क्षेत्रको लक्ष्मी बैंक नजिकै टुकुचा खोला उत्खननको काम सुरु (फोटो फिचर)

person explore access_timeअसोज १, २०७९ chat_bubble_outline0

काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रको लक्ष्मी बैंक नजिकै टुकुचा खोला उत्खननको काम सुरु गरेको छ । शनिबार महानगरपालिकाले डोजर लगाएर टुकुचा खोला उत्खननको काम सुरु गरेको हो ।


केही दिनअघि महानगरपालिकाले जय नेपाल हल परिसर भत्काएर टुकुचा खोला उत्खननको काम सुरु गरेको थियो । महानगरपालिकाले टुकुचा खोलामा अवैध रुपमा निर्माण भएका संरचना भत्काएर करिडोर निर्माण गर्ने अभियान थालेको छ ।  





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।