शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भुटानमाथि नेपालको जित

बुधबार, १२ असोज २०७९, २० : ०५
बुधबार, १२ असोज २०७९

साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । माल्दिभ्समा जारी प्रतियोगिताको पहिलो खेलमा नेपाले श्रीलंकालाई हराएको थियो ।

मालेमा बुधबार भएको खेलमा भुटानमाथि नेपालले ६५–२६ ले हराएको हो । भुटानको भने यो लगातार दोस्रो हार हो । यसअघि मंगलबार नेपालले श्रीलंकालाई ५५–४९ ले हराएको थियो ।

त्यसअघि पहिलो खेलमा भने नेपाल आयोजक माल्दिभ्ससँग ५१–४७ हार व्यहोर्यको थियो । प्रतियोगितामा चार राष्ट्र सहभागी छन् । शीर्ष टोलीले उपाधि जित्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप