डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिएन : महामन्त्री थापा
शुक्रबार, १४ असोज २०७९, १० : ५४
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेङ्गु नियन्त्रणमा सरकारको ध्यान जान नसकेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेङ्गु नियन्त्रणमा जिम्मेवारी बहन गर्न सरकार चुकेको बताए ।
उनले चाडबाडका बेला डेङ्गु को प्रकोप बढ्ने देखिएकाले तीनै तहको सरकारले त्यसमा ध्यान दिएर काम गर्नुपर्ने बताए ।
राजनीतिको प्राथमिकतामा चुनाव जित्ने र सरकार बनाउने मात्रै भएको थापाको आरोप छ । पार्टीभित्र अवसरका लागि विद्रोह गर्नुपर्ने अवस्था आउनु दुखद् भएको भन्दै नेता कार्यकर्तालाई समान व्यवहार गनै उनले पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण