शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा घरमै बनाउनुहोस् सजिलो ककटेल र मकटेल

मङ्गलबार, १८ असोज २०७९, ११ : २९
मङ्गलबार, १८ असोज २०७९

धार्मिक संस्कारको रुपमा विकसित भए पनि दसैँलाई धेरैले मिठो मसिनो खाने, राम्रो लगाउने र पारिवारिक जमघटको अवसरको रुपमा हेर्ने गरेका छन् । घरबाट टाढा भएकाहरु दसैँकै अवसर पारेर गाउँ वा देश फर्किने गर्छन् र साथीभाइ आफन्तसँग बसेर पिउनेसमेत गर्छन् । 

कतिलाई दसैँको अवसरमा घरमा नै रेष्टुरेन्टमा पाइने जस्तो ककटेल वा मकटेल बनाउन पाए पनि हुन्थ्यो नि भन्ने पनि लाग्दो हो । यसका लागि ललितपुरको कुमारीपाटीस्थित हनी वेला बारटेन्डिङ एकेडेमीका इन्स्ट्रक्टर द्वय विकल्प कार्की र अञ्जु महर्जनले मकटेल र ककटेल बनाएर देखाएका छन् । 

१. फ्रुट पञ्च मकटेल
चाहिने सामग्री
– हरिकेन ग्लास वा घरमा भएका जुनसुकै सिसाको गिलास एउटा 
– ठूलो गिलास र सानो गिलास
– क्यानबेरी, पाइनएप्पल र अरेन्ज जुस – ६० एमएल
– आइस
–ग्रेनडाइन सिरप
बनाउने विधि – (भिडियो)

२. भर्जिन मोइतो
– जुनसुकै एउटा गिलास
– क्रस्ड आइस
– सोडा
– पुदिनाको पात
– कागती

बनाउने विधि

३. स्क्रुड्राइभर ककटेल
– गिलास
– आइस क्युब
– भोड्का ६० एमएल
– अरेन्ज जुस
– गार्निसको लागि सुन्तलाको बोक्रा वा सुन्तला नै प्रयोग गर्न सकिन्छ 

४. म्याडरस ककटेल
– गिलास
– आइस क्युब
– भोड्का ६० एमएल
– क्र्यानबेरी र अरेन्ज जुस ५०–५० एमएल

बनाउने विधि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप