उच्च तहका भ्रष्टाचार छानविन गर्न ‘जनलोकपाल’ गठन गर्ने बाबुरामको घोषणा
आइतबार, ०६ कात्तिक २०७९, १२ : ५१
डा.बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) ले उच्च तहका भ्रष्टाचार छानविन गरी कारवाही गर्न जनलोकपाल गठन गर्ने जनाएको छ । सो पार्टीले आगामी निर्वाचनका लागि तयार पारेको चुनावी घोषणापत्रमै जनलोकपाल गठनको विषय समेटेको हो ।
नेसपा स्रोतका अनुसार सार्वजनकि गर्ने तयारी घोषणापत्रमा ‘सुशासन र सदाचार’ शीर्षकमा समेटेका १० बुँदामध्ये दुई नम्बर बुँदामा जनलोकपाल गठनको विषय उल्लेख छ ।
उच्च तहका भ्रष्टाचारजन्य घटनाहरूको समेत छानबिन गरी कारबाही गर्न अधिकारसम्पन्न जनलोकपाल (पब्लिक अम्बुड्जमन) को गठन गरिनेछ’, नेसपाका घोषणापत्रमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण