प्रधानमन्त्री देउवाले गरे लक्ष्मी पूजा
सोमबार, ०७ कात्तिक २०७९, २१ : १४
प्रधानमन्त्री शेरबहादुर देउवा लक्ष्मी पूजामा सरिक भएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार देउवाले परिवारसँग लक्ष्मी पूजा गरेका हुन् ।
प्रधानमन्त्री पत्नी डा.आरजु देउवाले बालुवाटारमा पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरेकी छन् । तस्बिरमा प्रधानमन्त्री देउवा, आरजु र उनका छोरा लक्ष्मी पूजा गरिरहेका देखिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण