प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि
आइतबार, २० कार्तिक २०७९, ११ : ४१

प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले बढेको छ । यससँगै सूचक १९२४ विन्दुमा आएको छ ।
९ लाख ७१ हजार रूपैयाँको सेयर कारोबार भएको छ । १२ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २२ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको मूल्य र मान्यता विपरित फेरि टिप्पणी गरे स्वीकार्य हुँदैन : सांसद बस्नेत
-
अध्यक्ष ओलीसँग बेलायती राजदूत काथ्रिनको भेटवार्ता
-
विदेशमा रहेका नागरिकलाई भोट हाल्न दिने सुविधा व्यवहारिक रुपमा लागू हुन सकेन : महान्यायाधिवक्ता पोखरेल
-
नेप्सेमा ४ अंकको वृद्धि, कारोबार १ अर्बमा झर्यो
-
अभिनेत्री जेविकाले गरिन् इन्गेजमेन्ट
-
‘यो मुर्दा संसद् हो, जनप्रतिनिधि भन्नपनि मलाई लज्जाबोध छ’: राजकिशोर यादव