शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भिरबाट लडेर एक महिलाको मृत्यु

बुधबार, ३० कात्तिक २०७९, ११ : ३३
बुधबार, ३० कात्तिक २०७९

जुम्लाको तिला गाउँपालिका ९ मालापानीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

अन्दाजी ३० वर्षीया ललिता थापाको भिरबाट लडेर मृत्यु भएको हो । खेतबारीमा मल पुर्याएर घर फर्कदै गरेकी ललिता घर नजिकै भाडाकानी भन्ने स्थानमा लडेकी थिइन् । 

स्थानीय मोतिराम बुढाका अनुसार उनी झन्डै ३ सय मिटर तल खसेकी थिइन्।  ललिताका एक छोरा र एक छोरी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप