कोमल वलीले गरिन् मतदान
आइतबार, ०४ मंसिर २०७९, ०७ : ५१

नेकपा एमालेबाट दाङको ३ की प्रतिनिधिसभा उम्मेदवार कोमल वलीले मतदान गरेकी छन् । दाङको तुलसीपुर उपमहानगरपालीका ८ कृष्ण मन्दिरमा रहेको मतदान केन्द्रबाट वलीले मतदान गरेकी हुन् ।
यहाँ पाँच दलीय गठबन्धनबाट कांग्रेसका दीपक गिरि राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी, नागरिक उन्मुक्ति पार्टीका कुमार चौधरी लगायतले प्रतिस्पर्धामा छन् ।