यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आइतबार, ११ मंसिर २०७९, ०५ : ५५

नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ४० पैसा र बिक्री दर १३१ रूपैयाँ ०० पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ ५७ पैसा र बिक्री दर १३६ रूपैयाँ १९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ५५ पैसा र बिक्री दर १५८ रूपैयाँ २७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५७ पैसा र बिक्री दर ३५ रूपैयाँ ७३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झना कप टेबलटेनिस : नविता र रविना फाइनलमा
-
शुभम् पावरको आईपीओमा तीन दिनमा नै ८९ करोड ८१ लाख रुपैयाँ बढीको आवेदन
-
साओमीका मोबाइल, ल्यापटप किन्दा नबिलबाट शून्य प्रतिशत इएमआई सुविधा पाइने
-
हवाई सुरक्षामा प्राधिकरणको ६ बुँदे निर्देशन : भीएफआर फ्लाइटले सर्ट टेकअफका लागि कम्तीमा ५ सय फिट कायम गर्नुपर्ने
-
देशको फाइँदा हुनेगरी सूचना प्रविधिको प्रयोग गरौं : मुख्य सचिव बैरागी
-
नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित छ : वायुसेवा सञ्चालक संघ