पिजीको एकीकृत प्रवेश परीक्षा आगामी पुस २ देखि ४ गतेसम्म
मङ्गलबार, १३ मङ्सिर २०७९, १६ : ४०
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहमा (पिजी) का शैक्षिक कार्यक्रम अन्तर्गत एकीकृत प्रवेश परीक्षा आगामी पुस २ देखि ४ गतेसम्म सञ्चालन हुने भएको छ ।
चिकित्सा शिक्षा आयोगले मंगलबार सूचना जारी पिजी का विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन हुने जानकारी दिएको हो । परीक्षा सुरु हुने मितिभन्दा पाँच दिन अगावै परीक्षार्थी स्वयमले अनलाइनबाट आ—आफ्नो प्रवेश पत्र प्रिन्ट गर्ने समेत जारी सूचनामा उल्लेख गरिएको छ । परीक्षाहरूमा प्रवेश गर्न परीक्षार्थीले नागरिकताको सक्कल प्रमाणपत्र र विदेशी परीक्षार्थीले भने पासपोर्ट र अनलाइन आवेदन पेस गर्दा प्रयोग गरेको सक्कली कागजात ल्याउन सूचनामार्फत जानकारी गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
-
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
-
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण