जिससले विश्वकपका बाँकी खेल गुमाउने
शनिबार, १७ मङ्सिर २०७९, २१ : ००
गाबियल जिससले कतार विश्वकपको बाँकी खेल गुमाउने भएका छन् । चोटका कारण जिससले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् ।
ब्राजिलका फरवार्ड जिससले घुँडाको चोटको कारण विश्वकप गुमाउने भएका हुन् । जिससले शुक्रबार राति क्यामरुन विरुद्धको खेलमा चोट बोकेका थिए । उक्त खेलमा ब्राजिल १–० ले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दस महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण
-
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी