शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसबाट गण्डकी प्रदेशसभा समानुपातिक सांसदकाे टुंगो लाग्यो, को–को छानिए ?

शनिबार, २४ मङ्सिर २०७९, १५ : ४३
शनिबार, २४ मङ्सिर २०७९

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गण्डकी प्रदेशसभा समानुपातिक सांसदकाे टुंगो लगाएकाे छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार गण्डकीमा दलित महिलातर्फ दिल माया पौ.बी, टीकाकुमारी बस्याल चयन भएका छन्। 

जनजाति महिलातर्फ विमला गौचन र रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङलाई चयन गरिएको छ। यस्तै, खसआर्य महिलाबाट सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी चयन भएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप