शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरपालिकाले माग्यो कर्मचारी

बिहीबार, २९ मङ्सिर २०७९, १२ : १९
बिहीबार, २९ मङ्सिर २०७९

जनकपुरधाम उपमहानगरपालिकाले विभिन्न ११ पदका कर्मचारी माग गरेको छ । करार सेवामा पदपूर्ति गर्नका लागि नगर कार्यपालिकाको कार्यालयले बिहीबार दरखास्त आह्वान गरेका हो । 
जसअनुसार कृषि अधिकृत, पशु चिकित्सक, रोजगार संयोजक, कार्यक्रम संयोजक, सूचना प्रविधि अधिकृतलगायतका पदमा दरखास्त आह्वान भएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप