शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

थिमि नगरपालिकाले माग्यो करारमा कर्मचारी

बुधबार, १३ पुस २०७९, ०७ : २५
बुधबार, १३ पुस २०७९

धक्तपुर स्थित थिमि नगरपालिकाले आवश्यक कर्मचारी पद पूर्तिका लागि करार सेवामा दरखास्त आव्हान गरेको छ । 

नगरपालिकाको पदपूर्ति समितिले एक सूचना जारी गर्दै विभिन्न पदमा १६ जना कर्मचारीको लागि दरखास्त आव्हान गरेको हो । 

योग्यता पुगेका नागरिकले १५ दिनभित्र प्रशासन शाखामा आइ पुग्ने गरी दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप