कपिलवस्तुमा १२ फिट लामो अजिङ्गर फेला
आइतबार, ०३ माघ २०७२, ११ : ००
कपिलबस्तु – कपिलबस्तुको बिजुवा–६ बरकुल स्थित सिसइ खोलामा १२ फिट लामो र २५ किलो तौल भएको अजिङ्गर फेला परेको छ । स्थानीय बालबालिकाहरु बाख्रा चराउन उक्त सिसइ खोलाको किनारमा जांँदा अजिङगर देखेर चिच्याएपछि त्यसबारे स्थानीयले थाहा पाएका थिए । त्यसपछि सशस्त्र प्रहरीका जवान प्रकाश सेन र पप्पु यादव त्यहाँ पुगेर स्थितिको जानकारी लिएका थिए । जानकारी पश्चात स शस्त्र प्रहरी बल चाकरचौडाका इन्सपेक्टर नन्दुराज राइको कमाण्डमा गएको टोलीले उक्त अजिङगरलाइ समातेर नियन्त्रणमा लिएका थिए । उक्त अजिङगरलाइ जिल्ला बन कार्यालयको जिम्मा लगाउने तयारी गरिएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण