सुटिङको क्रममा ऋतिक रोशन घाइते
आइतबार, ०३ माघ २०७२, १७ : ५६
मुम्बाई – बलिउड अभिनेता ऋतिक रोशन घाइते भएका छन् । उनले ट्वीटरमा लेखेका छन् , ‘आज शनिबार नमज्जाले लडियो । लिगामेन्ट च्यातिएको छ । कसरी म अब निको हुन्छु र आगामी केही हप्ता काम गर्छु भन्ने जिज्ञासा छ ।’
Had a lovely fall 2day.Tore a ligament. Curious bout hw Im going 2 hv a fun time healing n working next few weeks. #imagination #makeitwork
— Hrithik Roshan (@iHrithik) January 16, 2016
उनलाई कम्तिमा पनि दुई साता आराम गर्न सुझाव दिइएको छ । ऋतिकले आफ्नो नयाँ चलचित्र मोहिन्जो डरोमा राम्रो स्टन्ड देखाएको भन्दै निर्देशक आशुतोस गौरीकर निकै खुसी छन् । यो चलचित्र इन्डुज उपत्यकाको सभ्यतामा आधारित रहेर तयार पारिएको पुरानो प्रेम कहानी हो । चलचित्रमा ऋतिक रोशनसँगै नायिका पुजना हेगडेको अभिनय छ । पुजाका लागि यो पहिलो चलचित्र हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण