सनी लियोनको समर्थनमा आमिर खानदेखी ऋषि कपूरसम्म
बिहीबार, ०७ माघ २०७२, २० : १०
पोर्न इमेजका विषयमा दिएको अन्तरवार्तापछि सनी लियोन अहिले निकै चर्चामा छिन् । अनुस्का शर्मा, ऋषी कपूर, सुशान्त सिंहपछि अहिले आमिर खान पनि सनी लियोनको समर्थनमा देखिएका छन् ।
यसअघि पत्रकारले प्रश्न सोध्ने क्रममा सनी लियोनसँग आमिर खानले फिल्म खेल्दैनन् भनेर प्रश्न राखेका थिए । अन्तरवर्ता हेरेपछि आमिरले प्रतिक्रिया दिएका छन्, ‘म सनीसँग चलचित्र खेल्दा खुसी हुन्छु । उनको विगतसँग मलाई मतलब छैन् ।’
I think Sunny conductd herself wid a lot of grace & dignity.I wish I cud hav said the same abt the interviewer (1/2) https://t.co/TDDHOlbOUL
— Aamir Khan (@aamir_khan) January 20, 2016
Sunny,I wil b happy 2 wrk wid u.I hav absolutely no problems wid ur "past", as the interviewer puts it.Stay https://t.co/jX4V3wULJ8.a.2/2
— Aamir Khan (@aamir_khan) January 20, 2016
२० मिनेटसम्म चलेको अन्तरवार्ताका दौरान कार्यक्रम सञ्चालकले पोर्न इमेजका विषयमा कुरा गर्दै सनीलाई तल पार्न खोजेका थिए । उनले तपाईजस्तो मान्छेसँग अन्तरवार्ता लिदाँ मलाई समाजले के भन्ला भनेर समेत प्रश्न राखे । जवाफमा सनीले तपाईलाई असहज हुने भए म उठेर जान तयार छु समेत भनेकी थिइन् ।
यसको प्रशारणपछि ऋषि कपूर, अनुस्का शर्मा, सुशान्त सिंह लगायतका थुप्रै सेलिब्रेटीले कार्यक्रम सञ्चालक असभ्य रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण