प्रिन्स बने बिग बोस सिजन ९ का विजेता
आइतबार, १० माघ २०७२, १२ : ०३
मुम्बाई – मोडल प्रिन्स नरुला रियालिटी शो ‘बिग बोस’ को सिजन ९ का विजेता घोषित भएका न् । ऋषभ सिन्हा सिजनको रनर अप बने । उपाधिसँगै प्रिन्सले ३५ लाख रुपैयाँको पुरस्कार राशी जितेका छन् । फाइनलमा प्रिन्स र ऋषभको साथै मंदाना करीमी र रोशेल मारिया राव अन्य फाइनलिस्ट थिए । अन्तिममा ३५ लाख १८ हजार भोटसँगै प्रिन्स विजेता घोषित भए । मोडलका रुपमा काम गर्ने प्रिन्स रोडिज र स्पीलटस्भिल्ला ८ को पनि विजेता बनिसकेका छन् । सन् २०१४ मा भएको मिस्टर पञ्जाबमा उनी सेकेण्ड रनर अप भएका थिए । कार्यक्रममा कमेडी बचाओका स्टारहरु तथा अर्जुन कपुर पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण