पुरुषलाई मन पर्दैन महिलाका यी बानी
जसरी महिलालाई बुझ्नु पुरुषका लागि एक जटिल कार्य हो । त्यसरी नै पुरुषलाई बुझ्नु पनि महिलाका लागि सजिलो विषय होइन । कतिबेला कुन कुरालाई लिएर उनीहरुको मनस्थिती बिग्रन्छ भन्ने अन्दाज लगाउन मुस्किल छ । यस्ता केही कुराहरु छन् । जुन पुरुषहरुलाई फिटिक्कै मन पर्दैन ः अर्को पुरुषसँग कुरा गरेको पुरुषहरुलाई उसको अति मिल्ने साथी अरु पुरुषसँग घुलमिल भएको मनपर्दैन । प्रोएक्टिव हुनका साथै उनीहरु यस कुरालाई लिएर इष्र्या समेत गर्छन् । परिवारका विषयमा टिप्पणी पुरुषको आफ्नी आमासँग बिलकूल फरक सम्बन्ध हुन्छ । यस सम्बन्धमा कसैले हस्तक्षेप गरेको उनीहरुलाई मन पर्दैन । यतिमात्रै होइन, उनीहरु परिवारप्रति कसैले कुनै पनि ढंगबाट गरेको टिप्पणी मन पराउँदैनन् । महिलाहरुले यस विषयमा बोल्नु अघि राम्ररी बुझ्न जरुरी हुन्छ । महिलाका कुरा पुरुषहरुलाई महिलाको नानाथरी कुरा मन पर्दैन । उनीहरुको कुराकानीले नै सम्बन्धमा समस्या सिर्जना गर्छ । महिलाको धेरै कुरा गर्ने बानीले उनीहरुलाई थुपै्र पटक समस्यामा पार्छ । त्यसैले धेरै बोल्ने महिलाभन्दा उनीहरु शान्त महिला मन पराउँछन् । इगो प्रब्लम धेरै पुरुषसँग इगो प्रब्लम हुन्छ । उनीहरु कुन काम पुरुष को र कुन काम महिलाको भन्ने ध्यान राख्छन् । उनीहरु महिलालाई कुनै पनि जिम्मेवारी दिन चाहन्ने । महिलालाई जिम्मेवारी दिनु भनेको आफ्नो दायराबाट बाहिर राख्नु हो भन्ने सोच पुरुषमा हुन्छ । केयरिंग नेचर पुरुषलाई महिलाले सानो बच्चाजस्तो व्यवहार गरेको मन पर्दैन । उनीहरुको सानो–सानो रोजाई, सानो रहर पुरा गर्ने महिलाको चाहना हुन्छ । तर यस्तो व्यवहार पुरुषलाई सधैँ मन पर्दैन । भावना बुझ्नुहोस् पुरुषहरुलाई निर्देशन दिएको मन पर्दैन । त्यसैले उनीहरुलाई मनस्थिती हेरेर सम्झाई–बुझाई फकाएर काम गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण