मधेसमा नाकाबन्दी, काठमाडौंमा गजल (फोटोफिचर)
सोमबार, ११ माघ २०७२, २० : ०२
काठमाडौं – नेपाली जनताले विगत चार महिनादेखि अघोषित नाकाबन्दीको मार खेपी रहेको बेला भारतीय दुतावासले राष्ट्रप्रमुखलाई बोलाएर काठमाडौंमा गजल सुनाएको छ ।
भारतको ६७औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राजधानीमा भारतीय दुतावासले राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा सांगीतिक कार्यक्रम आयोजना गरेको हो । गजल गायक अञ्जु गोयलद्वारा स्वरबद्ध गजल भारतीय साँस्कृतिक केन्द्रको आयोजनामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जित राय, सशस्त्र प्रहरी प्रमुख दुर्जकुमार राईलगायत विशिष्ट अथितीहरुको सहभागिता थियो । गणतन्त्र दिवसको अवसर पारेर हरेक वर्ष भारतीय दूतावासले साताव्यापी कार्यक्रम गर्ने गर्दछ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण