सिरहा केन्द्रविन्दु भएर नयाँ भूकम्प
बुधबार, १३ माघ २०७२, ०९ : ०९
काठमाडौं – तराईको जिल्ला सिरहा भएर बुधबार बिहान नयाँ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर १७ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । हक्परा र अर्नामालल्पुरको बीचमा पारेर भूकम्पको केन्द्रविन्दु रहेको थियो । यसअघि बाजुरा, म्याग्दी, पाँचथरलगायतका जिल्लाहरुमा पनि भूकम्प गइसकेको छ । त्यस्तै, वैशाख १२ पछि १० महिना बितिसक्दा पनि गोरखा भूकम्पको परकम्प जाने क्रम पनि रोकिएको छैन । त्यसयता ४ रेक्टर स्केलमाथिका ४ सय २७ भन्दा बढी परकम्प गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण