संस्कार सिक्दै सन्नी
बुधबार, १३ माघ २०७२, २० : ३४
मुम्बाई – जनवरी २९ मा रिलिज हुन लागेको चलचित्र ‘मस्तीजादे’ को प्रवद्र्धनमा अहिले सनी लियोन लागेकी छिन् । सनी लियोन यस चलचित्रको प्रवद्र्धनका लागि टेलिभिजन शो ‘चिडिया घर’ पुगिन् । उनी आइतबार संस्कारी बाबूको नामबाट चिनिएका केसरी नारायण अर्थात राजेन्द्र गुप्ताको घरमा पाठ पढ्न पुगेकी थिइन् । सनी आउने बित्तिकै केसरी नारायणको घर वरपरका बासिन्दा एकजुट भएका थिए । उनी गणतन्त्र दिवसका दिन यस टेलिभिजन शोको विशेष एपिशोडमा अभिनेता वीर दास र निर्देशक मिलाप झावेरीसँगै उपस्थित थिइन् । चलचित्रको प्रवद्र्धनका क्रममा सनीले डिजाईनर पारुल जे मौर्याले तयार गरेको पोशाक लगाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण