बंगबन्ध गोल्डकप विजेतालाई प्रधानमन्त्रीको दिवाभोज
बिहीबार, १४ माघ २०७२, १० : ५५
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको विजेता नेपाली टोलीलाई सम्मान गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा विजयी खेलाडीहरुलाई सम्मान गरेका हुन् । विजयी खेलाडीहरुको सम्मानार्थ प्रधानमन्त्री कार्यालयले दिवाभोजको कार्यक्रम समेत राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण