यमबुद्धको शव नेपाल ल्याइयो, आजै दाहसंस्कार गरिने
शनिबार, १५ माघ २०७३, ०६ : ०६
काठमाडौं – चर्चित गायक अनिल अधिकारी 'यमबुद्ध' को शव नेपाल ल्याइएको छ ।
शनिबार दिउँसो उनको शव लण्डनबाट नेपाल ल्याइएको हो ।
विमानस्थलबाट उनको पार्थिव शरीर प्रज्ञा भवन कमलादीमा लगेर श्रद्धाञ्जलीका लागि राखिएको छ ।
२९ वर्षीय अधिकारीले गत माघ १ गते आत्महत्या गरेका थिए । उनी श्रीमतीसहित लण्डनमा बस्दै आएका थिए ।
उनको शवको आजै दाहसंस्कार गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण